Apostolic Movement के बिश्वास गर्दछ ?

Apostolic Movement  के बिश्वास गर्दछ ? Apostolic Movement एक येशुको हृदयको बोझ  हो, जसको उत्पत्ति मण्डली युगको प्रारम्भमा नै भएको थियो। यो आन्दोलन प्रथम शताब्दीमा येशू ख्रीष्टका प्रेरितहरूद्वारा सुरु भएको थियो। Apostolic Movement को मुख्य उद्देश्य येशू ख्रीष्टले सिकाएका शिक्षा र सिद्धान्तहरूको स्थापना गर्नु साथै उहाँ जस्तै हुन हरेक विश्वासीलाई …